अब्दुल्ला अलमुताइरी

फाइनलमा प्रतिबन्ध लगाएपछि अलमुताइरीको असन्तुष्टि

काठमाडौं। साफ च्याम्पियनसिपको फाइनल खेलमा प्रतिबन्ध लगाएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूविरुद्धको कारबाही निष्पक्ष नभएको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले असन्तुष्टि जनाएका छन्। “यो निष्पक्ष भएन…, यो न्यायसंगत होइन, हामीले नियमको पालना गर्नुपर्छ”, साफले जारी...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved