अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन

अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु हुँदै

ललितपुर । नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा आज (बिहीबार)देखि तीन दिनसम्म सञ्चालन हुनेगरी ललितपुरमा आयोजना सम्मेलन गर्न लागिएको बुधबार काठमाडोंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved