अनिलकुमार झा

भारत लागे सर्वोच्चका दुई न्यायाधीश

काठमाडौं। सर्वोच्च अदालतका दुई जना न्यायाधीश भारत प्रस्थान गरेका छन्। जिल्ला अवलोकन भ्रमणमा निस्किएका न्यायाधीशद्वय सपना मल्ल प्रधान र अनिल कुमार सिन्हा आज बिहान भारतको लखनउतर्फ लागेका हुन्। आज बिहान नेपाली सेनाको पुमा हेलिकोप्टरबाट उनीहरू नेपालगञ्ज पुगेका थिए। त्यहाँबाट...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved