अनधिकृत अस्पताल

जनकपुरधाम क्षेत्रमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने

जनकपुर । जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, स्वास्थ्य अधिकारी सम्मिलित टोलीले बिहीबार विभिन्न अस्पतालको अनुगमन गरेको छ । केही दिनअघि मात्र मुख्यमन्त्री सिंहले जनकपुरधामका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved