अध्यक्ष नेपाल

केपीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो : अध्यक्ष नेपाल

काठमाडौँ। सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। आइतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गरेका हुन्। उनले...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved