विप्लव रेग्मी

अमेरिकी उपविदेशमन्त्री जिया बौद्धमा (फोटो फिचर)

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जिया काठमाडौंको बौद्ध पुगेकी छन‍्। शनिबार अपराह्न अमेरिकी दूतावासका डेपुटी चिफसहित जिया जाउलाखेल पुगेकी थिइन्। त्यसलगत्तै उनी बौद्ध पुगेकी हुन्।    

1 2 3

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved