रासस रासस

भन्सार कार्यालयमै थन्किए सवारी साधन

कञ्चनपुर। लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन्। कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो। बढ्दो कोरोनाको सङ्क्रमणका कारण मूल्या‌ंकन समितिको बैठकनै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved