राकेश कर्ण

विराटनगरमा कांग्रेसको विरासत जोगाउने नागेश कोइरालाको यस्तो छ राजनीतिक यात्रा

नागेश अस्ट्रेलियामा पढेर नेपाल फर्किएका हुन्। कांग्रेसको भ्रातृ सङ्गठन तरुण दलको कोषाध्यक्ष भएपछि उनी सक्रिय राजनीतिमा आएका हुन्। तरुण दलपछि उनी कांग्रेसको जिल्ला सचिव भए। अहिले उनी मोरङ कांग्रेसका उपसभापति छन्।

1 2 3 4

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved