रमेश रावल रमेश रावल

१४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँचजना पक्राउ, ४ फरार

बलात्कारपछि बालिकाको पेटमा गर्भ बसेको छ । पीडितले दिएको जोहरीअनुसार १० असोजमा नगर प्रहरी वसन्तबहादुर कार्कीले डेरामा आएर एकछिन काम छ भन्दै बाहिर बोलाएका थिए । त्यसपछि डेराबाहिर निस्किएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पुर्‍याएका थिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved