पूजा पन्थी पूजा पन्थी

कर्मचारीमा कोरोना देखिएपछि सन्धिखर्क र नरैनापुर नगरपालिका बन्द

बुटवल। कर्मचारीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र बाँकेको नरैनापुर गाउँपालिका बन्द भएका छन्। सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि माघ ८ गतेसम्म नगरपालिका कार्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved