कृष्ण पहाडी कृष्ण पहाडी

लोकतन्त्रका दुई दशक: शीर्ष नेतामा दाग, जनतामा त्रास

लोकतन्त्रका दुई दशकको समयलाई नियाल्दा राजनीतिक संक्रमणको अन्त्य भएको सुखद स्थिति छ । यद्यपि, संक्रमणकालीन न्यायको महत्त्वपूर्ण काम भने बाँकी नै छ । लोकतन्त्र वयस्क भइसक्यो । तर वयस्क लोकतन्त्रलाई वृद्ध नेताहरूले बदनाम गराइरहेका छन् । लोकतान्त्रिक आन्दोलनमा होमिएका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved