अमृत दाहाल अमृत दाहाल

राजावादीहरूले जवाफ दिनुपर्ने प्रश्नहरू

राजावादीहरू भन्छन् — "विगतमा शान्ति थियो, अनुशासन थियो, देश  ठीकठाक चलिरहेको थियो ।" तर उनीहरू भन्दैनन्, वास्तवमा त्यो शान्ति थियो कस्तो भनेर । उनीहरू वर्तमान राजनीतिक नेतृत्वबाट भएका केही चुक र समाजमा देखिएका केही असन्तुष्टि मात्रै देखाउँछन् ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved