मधेस

मधेसको मुख्यमन्त्रीमा गठबन्धनका तीन दलको दाबी, कांग्रेससँग मिलेर सरकार बनाउने जनमतको ‘धम्की’ 

जनकपुरधाम । सङ्घमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर मधेस प्रदेशमा प्रत्यक्षरूपमा देखिन थालेको छ । यसपछि जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकार के हुने भन्ने चासो देखिएको छ । सङ्घीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिएपछि मधेसमा पनि नयाँ शिराबाट...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved