फोटो फिचर

सत्तारुढ विद्यार्थी संगठनले घेरे आयल निगम

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले नेपाल आयल निगम घेराउ गरेका छन्। मूल्यवृद्धि खारेजीको माग गर्दै बुधबार बिहान निगम अगाडि सत्ता गठबन्धन निकट विद्यार्थी संगठनले निगमको कार्यालय घेराउ गरेको हो। यसअघि मंगलबार विद्यार्थी संगठनले संयुक्त रुपमा मूल्यवृद्धि फिर्ताको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved