गण्डकी

चैतभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्छौंः मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत महिनाभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताएका छन् । मंगलवार पोखरामा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले पोखरालाई मुलुककै पर्यटकिय राजधानी घोषणा गर्ने समय तालिका दिएको...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved