कर्पोरेट

नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई आइएमई ग्रुपको आग्रह

काठमाडौं । नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरूलाई आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आग्रह गरेका छन् । जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गर्ने क्रममा ढकालले यस्तो आग्रह गरेका हुन्...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved