सुदूरपश्चिम

कञ्चनपुर। कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ पिपरैयाका द्रोपती राना,...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved