सुदूरपश्चिम

एमाले कञ्चनपुर अध्यक्षमा विष्ट निर्वाचित

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको आठौँ जिल्ला अधिवेशनबाट सुरेन्द्र विष्ट प्यानलसहित निर्वाचित भएका छन्। बुधबार साँझ आएको मतपरिणामअनुसार अध्यक्ष पदमा भीमदत्त नगरपालिकाका नगरप्रमुखसमेत रहेका विष्टले २८१ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी वीरबहादुर थापाले १ सय ८३ मत प्राप्त गरेका छन्।...

1 2 42 43 44 46 47

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved