सुदूरपश्चिम

धनगढी आउँदै गरेको जीपबाट १६ किलो चरेस बरामद, दुई जना पक्राउ

धनगढी। बझाङबाट धनगढी आउँदै गरेको जीपमा प्रहरीले १६ किलो चरेस फेला पारेको छ। सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ आउँदै गरेको से १ ज ७१८ नम्बरको जीपमा चेकजाँच गर्दा १६ किलो चरेस फेला परेको प्रहरीले बताएको छ। कैलालीको चुरे...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved