Banner News

१४ न्यायाधीशद्वारा प्रधानन्यायाधीशसँगको पूर्ण बैठक अस्वीकार

काठमाडौं। नेपाल बार एशाेसिएसनले सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग राखेको पूर्ण बैठक सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गर्ने निर्णय गरेका छन्। पेसी व्यवस्थापनमा गोलाप्रथा र समसामयिक विषयमा नेपाल बारको कार्यसमितिले आइतबार प्रधानन्यायाधीश राणासँग छलफल गरेको थियो। छलफलपछि सोमबार बारसहित सबै...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved