एघार महिनामा अन्य देशलाई बेचियो करिब साढे दुई खर्बको सामान

काठमाडौं । पछिल्लो ११ महिनामा अन्य देशलाई करिब साढे दुई खर्बको सामान बेचेको रिपोर्ट सार्वजनिक भएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाअनुसार चालु आर्थिक वर्षको ११ महिनामा निर्यात गत वर्षको तुलनामा ७७.८ प्रतिशतले बढेको छ । जसअनुसार कुल निर्यात २ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँ बराबरको सामाना … Continue reading एघार महिनामा अन्य देशलाई बेचियो करिब साढे दुई खर्बको सामान