नालामा भाँचियो पुल, हटाइँदै संरचना (तस्वीरहरू)
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका-४ र १ को सीमामा रहेको पुल भाँचिएपछि सो सडकमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ । अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रुपमा रहेको ४५ वर्ष अगाडि निर्माण भएको सो भाँचिएको हो । पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनहरु जाममा परेका छन् । त्यस्तैगरी स्थानीयहरू पनि सोही … Continue reading नालामा भाँचियो पुल, हटाइँदै संरचना (तस्वीरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed