युद्धविराम प्रस्तावमा हमास सकारात्मक, वार्तामा तत्काल प्रवेश गर्न तयार

काठमाडौं । हमासले अमेरिकी प्रस्तावमा आधारित नयाँ युद्धविराम र बन्धक विनिमय योजनालाई “सकारात्मक प्रतिक्रिया” दिएको छ । सँगै उसले तत्काल वार्ताको अर्को चरणमा प्रवेश गर्न तयार रहेको पनि बीबीसीले जनाएको छ । एक वरिष्ठ प्यालेस्टिनी अधिकारीका अनुसार हमासले प्रस्तावको मूल ढाँचालाई स्वीकार गरिसकेको छ तर केही महत्वपूर्ण संशोधनहरू माग गरेको छ । ती संशोधनमा प्रमुख … Continue reading युद्धविराम प्रस्तावमा हमास सकारात्मक, वार्तामा तत्काल प्रवेश गर्न तयार