‘कुलिङ अफ पिरियड’को विषय अब राष्ट्रियसभाको जिम्मामा

काठमाडौैं । प्रतिनिधिसभाले कुलिङ अफ पिरियडको व्यवस्था खण्डित हुनेगरी विधेयक पारित गरेपछि त्यसलाई अब राष्ट्रियसभाबाटै टुंगो लगाउनुपर्ने अवस्था आएको छ । प्रतिनिधसधाबाट पारित विधेयकले कुलिङ अफ पिरियडको मर्म नै मारेर  उच्चपदस्थ कर्मचारीहरूको स्वार्थ सम्बोधन गर्ने भएपछि त्यसलाई संशोधन गर्नुपर्ने दबाब सांसदहरूले दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिकै प्रतिवेदनअनुसार विधेयक पारित भए पनि सभापति … Continue reading ‘कुलिङ अफ पिरियड’को विषय अब राष्ट्रियसभाको जिम्मामा