को हुन् आयतुल्लाह अली खामेनेई, कसरी बने इरानको सर्वोच्च नेता ?

एजेन्सी । आयतुल्लाह अली खामेनेई सन् १९८९ देखि इरानको सर्वोच्च नेता छन् र देशको धार्मिक, राजनीतिक र सैन्य नीतिहरूको सर्वोच्च नियन्त्रक छन् । उनको जन्म सन् १९३९ मा मशहदमा भएको थियो ।  कुममा धार्मिक शिक्षा प्राप्त गरी ११ वर्षको उमेरमा मौलवी बने । शाहको शासनविरुद्ध आयतुल्लाह खामेनेईको आन्दोलनमा सहभागी भएकाले उनलाई धेरैपटक जेल सजाय भयो … Continue reading को हुन् आयतुल्लाह अली खामेनेई, कसरी बने इरानको सर्वोच्च नेता ?