टी-२० आईमा १०० खेलकाे माइलस्टोन पूरा गर्दै नेपाल, पहिलो खेलमा के भएको थियो ?
काठमाडौं । स्कटल्यान्ड टी–२० आई त्रिकोणीय सिरिजमा नेपालले सोमबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । स्कटल्याण्ड भ्रमणमा रहेको नेपाल र नेदरल्यान्ड्स बेलुकी पौने ८ बजे आमने सामने हुनेछन् । नेपालको यो सयौँ टी–२० खेल भएकोले पनि यो खेललाई नेपाल यादगार बनाउन चाहन्छ । २०१४ को बंगलादेश विश्वकपबाट नेपालले टी-२० आईको मान्यता पाएको थियो । यो ११ … Continue reading टी-२० आईमा १०० खेलकाे माइलस्टोन पूरा गर्दै नेपाल, पहिलो खेलमा के भएको थियो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed