मधेश प्रदेशमा ४६ अर्ब ५८ करोडको बजेट

नेपालभ्युज

मधेश प्रदेशमा ४६ अर्ब ५८ करोडको बजेट

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार को बजेट ल्याएको छ ।

चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोड बजेट विनियोजन गरिएको छ ।

बजेट युवालाई प्रदेशमै रोजगारी सिर्जनाका साथै आर्थिक गतिविधिमा संलग्न गराउने, तुलनात्मक लाभ बढी भएका उद्योगहरू प्रवर्द्धन गर्ने, उद्यमशीलता विकासमार्फत गरिबी न्यूनीकरण गर्ने तथा सार्वजनिक सम्पत्ति र स्रोतहरूको प्रभावकारी र परिणाममुखी उपयोगमा केन्द्रित रहेको आइतबार प्रदेशसभामा बजेट प्रस्तुस्त गर्दै अर्थमन्त्री सुनिलकुमार यादवले बताए ।

बजेटको पूर्णपाठ :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved