गण्डकी सरकारले जेष्ठ नागरिक र अपांगता भएकालाई सवारी भाडामा छुट दिने

नेपालभ्युज

गण्डकी सरकारले जेष्ठ नागरिक र अपांगता भएकालाई सवारी भाडामा छुट दिने

काठमाडौं । गण्डकी प्रदेश सरकारले जेष्ठ नागरिक र अपांगता भएकालाई सवारी भाडामा छुट दिने निर्णय गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री टकराज गुरुङले आइतबार प्रदेशसभामा आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् ।

जेष्ठ नागरिक, अपांगता भएका र विद्यार्थीलाई भाडामा छुट दिने सवारी सञ्चालकहरूलाई करमा ६० प्रतिशत छुट दिइने उनले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved