रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

नेपालभ्युज

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

काठमाडौं । रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाँको चट्याङ लागेर मृत्यु भएको हो ।

आइतबार बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए । – रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved