आलमलाई सफाइ दिने न्यायाधीश थारूमाथि मोसो प्रहार

नेपालभ्युज

आलमलाई सफाइ दिने न्यायाधीश थारूमाथि मोसो प्रहार

काठमाडौं । जनकपुर उच्च अदालतका अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूमाथि मोसो प्रहार भएको छ ।

नेकपा बहुमतका कार्यकर्ताहरूले बिहीबार दिउँसो थारूमाथि अदालतमै मोसो प्रहार गरेका हुन् । मोसो फाल्ने व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय थारू र अर्जुन महर्जनको संयुक्त इजलासले ज्यान मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved