प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख र तीन ठूला दलका प्रमुख सचेतकबीच छलफल

काठमाडौं । प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरले प्रमुख तीन ठूला दलमा प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । सभामुख र नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकबीच आइतबार बिहान पौने १२ बजेदेखि सिंहदरबारमा छलफल चलिरहेको छ । छलफलमा कांग्रेसका श्याम घिमिरे, एमालेका महेश बर्तौला र माओवादी केन्द्रका हितराज पाण्डे सहभागी … Continue reading प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख र तीन ठूला दलका प्रमुख सचेतकबीच छलफल