तस्वीरमा हेरौं, निर्माणाधीन साँगा-धुलिखेल–खावा सडक

काठमाडौं । मनसुन सुरु भएसँगै साँगा-धुलिखेल-खावा सडकको अवस्था दयनीय बनेको छ । समयमै निर्माण सम्पन्न नहुँदा उक्त सडक भएर गुड्ने सवारीका यात्रुले हिलो र धुलोको सास्ती खेप्नु परेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सवारीसाधन दुर्घटना हुँदा यात्री घाइते भएका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको साँगा-धुलिखेल–खावा सडकखण्डलाई फराकिलो … Continue reading तस्वीरमा हेरौं, निर्माणाधीन साँगा-धुलिखेल–खावा सडक