एकैदिन दुई हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

नेपालभ्युज

एकैदिन दुई हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार ९ सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।

मंगलबार छापावाल सुनको मूल्य एक लाख ९२ हजार ७ सय रुपैयाँ रहेको छ । आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved