लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने आफूहरूको पूर्वनिर्धारित कार्यक्रमलाई भड्काउन खोजिएको आरोप लगाएका छन् । जेठ १५ गते राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै उनले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष लिङ्देनले सरकारको तर्फबाट मुठभेड निम्त्याउने क्रियाकलाप भएको आरोप लगाए । ‘हामीहरूले … Continue reading लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो