युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो आक्रमणपछि ट्रम्पले पुटिनलाई दिए ‘पागल’को संज्ञा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘पागल’ को संज्ञा दिएका छन् । मस्कोले युक्रेनमा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्। ट्रम्पले भने, “उनलाई के भयो र? उनले धेरै मानिस मारिरहेका छन्।” आइतबार राति रुसले युक्रेनमा ३६७ ड्रोन र मिसाइल प्रहार गर्दा कम्तिमा १२ जनाको मृत्यु हुनुका … Continue reading युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो आक्रमणपछि ट्रम्पले पुटिनलाई दिए ‘पागल’को संज्ञा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed