अक्षय कुमारले हाले परेश रावलविरुद्ध मुद्दा, २५ करोड माग

काठमाडौं । बलिउड फिल्म ‘हेरा फेरी ३’ केही समयदेखि चर्चामा छ । परेश रावलले यो फिल्ममा काम गर्न अस्वीकार गरेका छन् । यसैबीच अभिनेता अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस ‘केप अफ गुड फिल्म्स’मार्फत रावललाई कानुनी सूचना पठाएको खबर छ । यस सूचनामा उनले फिल्मको छायाङ्कन बीचैमा छोडेर अव्यवसायिक तरिका अपनाएकोमा २५ करोड भारु माग गरेका … Continue reading अक्षय कुमारले हाले परेश रावलविरुद्ध मुद्दा, २५ करोड माग