इजरायललाई तीन देशको चेतावनी : गाजामा नयाँ सैन्य कारबाही बन्द नगरे ठोस कदम चाल्छौं

काठमाडौं । बेलायत, फ्रान्स र क्यानडा गरी तीन देशले इजरायललाई गाजामा आक्रमण तुरुन्तै रोक्न आग्रह गरेका छन् । बेलायती प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । यदि इजरायलले गाजामा आफ्नो नयाँ सैन्य कारबाही बन्द गरेन र मानवीय सहायतामा लगाइएको प्रतिबन्ध … Continue reading इजरायललाई तीन देशको चेतावनी : गाजामा नयाँ सैन्य कारबाही बन्द नगरे ठोस कदम चाल्छौं