बालेन बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्रीले भने – अर्को पटकदेखि नाम नराख्नू
काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समिति गठनका लागि बोलाइएको बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । उनले अर्को बैठकमा नबोलाउनसमेत सम्बन्धित पक्षलाई निर्देशन दिए । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउनका लागि सोमबार सिंहदरबारमा प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकमा बालेनलाई पनि … Continue reading बालेन बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्रीले भने – अर्को पटकदेखि नाम नराख्नू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed