चौथो फाइनलिसिमाको लामो प्रतीक्षा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलका दर्शकका लागि चौथो फाइनलिसिमा (द फाइनल)को प्रतीक्षा लम्बिएको छ । युरोकप र कोपा अमेरिका विजेताबीच हुन लागेको यस खेल निर्धारित समयमा नहुने निश्चित भएको छ । यसअघि कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोकप विजेता स्पेनबीच यसै वर्ष (सन् २०२५)को जुन–जुलाईतिर गर्ने भनिएको युरोपियन फुटबलको संस्था यूईएफले हालै विज्ञप्ति जारी गर्दै फाइनलिसिमा … Continue reading चौथो फाइनलिसिमाको लामो प्रतीक्षा