रेलमा सरर… (तस्वीरहरू)

नेपालभ्युज

रेलमा सरर… (तस्वीरहरू)

काठमाडौं । भारतको जयनगरबाट नेपालको जनकपुरधामसम्म चल्ने रेलमार्फत जनकपुर धाममा धार्मिक यात्राका लागि आउने पर्यटकहरुका लागि सहज सवारीको माध्यम बनेको छ ।

रेल दुई देशहरू बीचको एक महत्त्वपूर्ण सीमापार यातायात मार्ग हो । भारतीय पर्यटकहरू र जयनगर हुँदै भातर जाने नेपाली यात्रुहरू यो रेलको उपयोग गर्ने गर्छन् ।

हेरौं तस्वीर –

         

तस्वीर – नेपाल न्यूज बैंक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved