कर्णाली प्रवेश गर्‍यो माओवादी केन्द्रको अभियान

नेपालभ्युज

कर्णाली प्रवेश गर्‍यो माओवादी केन्द्रको अभियान

काठमाडौं । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिमपछि कर्णाली प्रदेशमा प्रवेश गरेको छ ।

बैतडीको पाटनबाट २ जेठमा सुरु भएको अभियान आइतबार कर्णाली प्रदेश प्रवेश गरेको हो । आइतबार कर्णालीको दैलेखमा आयोजना हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । उक्त झण्डा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इन्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved