ट्रम्पको आप्रवासीलाई डिपोर्ट गर्ने कदम अमेरिकी सर्वोच्च अदालतले रोक्यो
वाशिङ्गटन । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा लागू गरिएको आप्रवासी डिपोर्टेसन योजनामा अस्थायी रोक लगाएको छ । अदालतको निर्णयले १७९८ को ’एलियन इनेमिज एक्ट’ (एईए)अन्तर्गत भेनेजुएला आप्रवासीमाथिको द्रुत डिपोर्टेसनको प्रयासलाई चुनौती दिएको हो । ‘अदालतले ट्रम्प प्रशासनलाई भेनेजुएलाका आप्रवासीलाई डिपोर्ट नगर्न आदेश दिएको छ, जसले गर्दा उनीहरूलाई कानूनी प्रक्रियामा भाग लिनको लागि अवसर … Continue reading ट्रम्पको आप्रवासीलाई डिपोर्ट गर्ने कदम अमेरिकी सर्वोच्च अदालतले रोक्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed