भारतका वनमन्त्रीसँग प्रधानमन्त्रीको प्रस्ताव : सगरमाथा संवादजस्ता सम्मेलन फेरि आयोजना गरौं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायुु परिवर्तनमन्त्री भूपेन्द्र यादवले शुक्रबार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकामा धन्यवाद दिँदै सगरमाथा विश्वकै छानो भएकाले यसको सुरक्षामा सबैको ध्यान जानुपर्ने बताए । प्रधानमन्त्री ओलीले संवाद कार्यक्रममा सहभागिता र उद्घाटन समारोहमा सन्देशयुक्त … Continue reading भारतका वनमन्त्रीसँग प्रधानमन्त्रीको प्रस्ताव : सगरमाथा संवादजस्ता सम्मेलन फेरि आयोजना गरौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed