राईको संयोजकत्वमा नेसपा (नयाँ शक्ति)को उत्पादन तथा रोजगार विभाग गठन

नेपालभ्युज

राईको संयोजकत्वमा नेसपा (नयाँ शक्ति)को उत्पादन तथा रोजगार विभाग गठन

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उत्पादन तथा रोजगार विभाग गठन गरिएको छ । पार्टी अध्यक्ष बाबुराम भट्टराईको उपस्थितिमा शुक्रबार बसेको विभागको बैठकले पंकज राईको संयोजकत्वमा ६ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो ।

विभागका अरु सदस्यबारे भने निर्णय भएको छैन । यस्तै बैठकले नीति तथा कार्यक्रम बनाएर अर्को बैठकमा पेस गर्नेसमेत भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved