कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपालभ्युज

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे बस्ने गरी पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटलगायतका विषयमा छलफल हुने जनाइएको छ । १५ जेठमा प्रस्तुत हुने बजेटमा सांसदहरूका सुझाव तथा मागहरूबारे छलफल गर्न बैठक बोलाइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved