उफ ! जनकपुरको गर्मी (तस्वीरहरू)

नेपालभ्युज

उफ ! जनकपुरको गर्मी (तस्वीरहरू)

काठमाडौं । पछिल्ला केही दिनदेखि तराई–मधेसका जिल्लाहरुमा चर्को गर्मी बढेको छ ।

गर्मीको प्रत्यक्ष असर जनकपुरमा पनि परिरहेको छ । बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ ।

गर्मी बढेपछि चिसो पेय पदार्थसँगै फलफूल र जुसको व्यापार बढेको छ । मध्यान्ह र अपरान्ह सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ ।

 

तस्वीर – नेपाल न्युज बैङ्क


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved