तोलामै तीन हजार पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालभ्युज

तोलामै तीन हजार पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्यमा तीन हजार पाँच सय रुपैयाँको गिरावट आएको हो ।

बिहीबार छापावाल सुनको मूल्य एक लाख ८१ हजार ८०० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved