एक वर्षमै झण्डै ८० अर्ब राजस्व छुट

नेपालभ्युज

एक वर्षमै झण्डै ८० अर्ब राजस्व छुट

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकमा ८० अर्ब रुपैयाँ बराबरको राजस्व छुट दिएको छ ।

महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा ७९ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ बराबर राजस्व छुट दिएको देखिन्छ ।

त्यस्तै, अर्थ मन्त्रालयले २०८० फागुन मसान्तसम्म विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह, संस्थानसमेतलाई ३४ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पैठारी मूल्यमा ६ अर्ब ६० करोड ९९ लाखसमेत गरी विगत ४ वर्षमा २० अर्ब ६२ करोड ६९ लाख रुपैयाँ राजस्व छुट दिएको औंल्याएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved