महालेखा प्रतिवेदन : बेरूजु ९१ अर्ब ५९ करोडभन्दा बढी

नेपालभ्युज

महालेखा प्रतिवेदन : बेरूजु ९१ अर्ब ५९ करोडभन्दा बढी

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ९१ अर्ब ५९ करोड ७९ लाख बेरूजु औँल्याएको छ ।

महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गर्दै संघीय मन्त्रालय तथा निकायमा ३०९३, प्रदेश मन्त्रालय तथा निकायका ११ सय ६५, स्थानीय तहका ७६१ र संगठित ४५ संस्थाको गरी ५७ सय ५९ निकायमा ९१ अर्ब ५९ करोड ७९ लाख बेरूजु देखाएको हो ।

बेरूजुको विवरण – 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved