काठमाडौं । काठमाडौंको मखनटोलमा आगलागी भएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ स्थित मखनटोलको महादेवचोकमा रहेको एक घरमा बुधबार बिहान आगलागी भएको हो । उक्त आगो अर्को घरमा समेत फैलिएको छ । उक्त आगो अर्को घरमा समेत फैलिएको थियो । आगो सुरुमा मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको माटो र काठले बनेको ४ तल्ले कच्ची … Continue reading काठमाडौंको मखनटोलमा आगलागी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed